काठमाडाैं ।। हाल देशको तराई भू–भाग तथा केहि पहाडी भू–भाग मा कुहिरो र हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले सूचना निकालेर जानकारी दिएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी र मध्ये पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । पूर्वी र मध्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको उहाँले बताउनुभयो । अन्य भागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here