एजेन्सी ।। विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जपानकी केन तनाका १ सय १७ औँ वर्षमा प्रवेश गरेकि छिन् । सन् १९०३ मा जन्मिएकी टनका फुकुओकोमा आफनो ११७ आँ जन्मदिन मनाएकि छिन् । उनी विश्वकै वृद्ध व्यक्तिको रुपमा गिनिस बुक अफ वल्ड रेकर्डसबाट सम्मानित पनि भएकि हुन् ।
नर्सिंग होममा कर्मचारीहरु र साथीहरुका माझमा उनले जन्मदिन मनाएकी हुन् । आफ्नो बर्थडे केकको टुक्रा खाँदै उनले निकै स्वादिलो रहेको र अरु पनि खान चाहेको बताएकी थिइन् ।
उनी गत मार्च ९ मा विश्वकै वृद्ध व्यक्तिको रुपमा गिनिस बुक अफ वल्ड रेकर्डसबाट सम्मानित पनि भएकि हुन् ।

सन् १९०३ मा जन्मिएकी तानाकाले सन् १९२२ मा विवाह गरेकी थिइन् ।

अमेरिकाकी सबैभन्दा बृद्ध महिला न्युयोर्क निवासी अलेलिया मर्फीको गत नोभेम्बरको अन्तिम साता ११४ बर्षको उमेरमा निधन भएको थियो। उनी गत जुलाईमा ११४ बर्षको उमेरमा प्रवेश गरेकी थिइन् भने सबैभन्दा बृद्ध जीवित अमेरिकनको उपमा पाएकी थिइन् ।

मर्फीको निधनपछि अब सबैभन्दा बृद्ध अमेरिकीमा साउन क्यारोलिनाका हेस्टर फोर्ड पहिलो नम्बरमा आएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here