काठमाडौं ।। न्युजिल्याण्डमा एक खेलाडिले ६ छक्का प्रहार गरेका छन् । न्युजिल्याण्डका ब्याट्सम्यान लियो कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेर विशवकै सातौं देलाडि बन्न सफल भउका छन् । कार्टरले यो उपलब्धि नयुजिल्याण्डमै भइरहेको सुपर स्मास टी–२० प्रतियोगितामा ब्याट्सम्यान कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।
२ ५ वर्षीय बायाँ हाते ब्याट्सम्यानले बाँया हाते स्पिनर एन्टन डिभिचको ओभरमा ६ छक्का प्रहार गरेका हुन् । कार्टरले २९ बलमा अविजित ७० रन बनाउँदा उनको टिमले दुई सय २० रनको लक्ष्य सात विकेटले जित्यो ।
कार्टर घरेलु र अन्तर्राष्ट्रिय दुवै स्तरमा सबै प्रारुपमा यो उपलब्धि हासिल गर्ने विश्वको सातौँ क्रिकेटर बनेका छन् । न्यूजिल्याण्डको क्रिकेट इतिहासमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने कार्ट पहिलो खेलाडी हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here