काठमाडौं ।। नेपाल राष्ट्र बैंक्को प्रवक्तामा डा. गुणाकर भट्टलाई नियुक्त दिएको छ । अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका भट्टलाई बैंकले प्रवक्तामा नियुक्त गरेका हुन् । उक्त बैंकका कार्यकारी निर्देशक ९विशिष्ट श्रेणी० समेत रहेका भट्टले अर्थशास्त्रमा विद्यावारिधी उपाधि हासिल गरेका छन् ।
बुधबार राष्ट बैंकले सूचना जारी गर्दै पुस १६ गते देखि नै जिम्मेवारी रहने गरि भट्टलाई प्रवक्तामा नियुक्त गरिएको जानकारी दिएको छ ।राष्ट्र बैंकको यस अघिको प्रवक्तामा लक्ष्मीप्रपन्न निरौला थिए । उनको कार्यकाल सकिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।