काठमाडाैं ।। राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज बस्ने बैठकमा पाँच वटा विधेपक पेस हुँदैछन् । नेपाल विषेश सेवा विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक, राजस्व चुहावट पहिलो संसोधन विधेयक पेशस हुनेछ । ती विधेयकमाथि छलफल सकिएपछि प्रमाणिकरणका लागि पठाइनेछ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।