रौतहट ।। रौतहट जिल्लाको इशनाथ नगरपालिकाको कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ । आज बुधवार बिहान नगरपालिकाको कार्यालय परिसरमा खेल्न गएका बच्चहरुले शंकास्पद वस्तु देखिएका थिए । उनीहरुले स्थानीयलई भनेपछि प्रहरिलाई खबर गरिएको रौतहट प्रहरी नयाब उपरिक्षक नवीन कार्कीले बताउनु भएको छ ।
प्रहरी नगर कार्यालयमा पुगिसकेको छ, सेनाको बम डिस्पोजल टोली पनि जाँदै छ,’ डिएसपी कार्कीले भने।
केही दिनअघि जनकपुरको एक घरमा राखिएको बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको थियो।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।