एजेन्सी ।। बलिउडका चर्चित अभिनेता अक्षय कुमारले केहि समयअघि आफनी पत्नी ट्वींकल खनालाई प्याजका इयररिग गिफट दिएका थिए । ट्वींकलले यी प्याजको गिफट निकै मन पराए । हालै उक्त प्याजको गहना लगाएकी छिन् । उनले प्याजको गिफट लगाएको तस्विर शेयर गर्दै लेखेकी छिन् ,‘म खुसी छु कि मैले यो अमुल्य उपहार लगाउने मौका पाएँ जो सुटिङकाटको घरबाट ल्याइएको थियो । उनले शेयर गरेको तस्विरमा प्याज अम्रन पनी थालेको छ ।

फिल्मको प्रचारको लागी अक्षय कपिल शर्मा शो मा गएका बेला । उनले उक्त शो बाट घर आउदा उनले आफ्नी पत्नि ट्वींकललाई प्याजका इयररिंग गिफट दिएका थिए । ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।