काठमाडौं ।। मिस नेपाल अनुष्का श्रेष्ठ मिस वल्र्डको टप १२ मा पुगेक िछिन् । फाइनल चरणमा भने उनी प्रवेश गर्न सकिनन् ।हेड टू हेड माफर्त टप ४० परेकी उनले मल्टिमिडिया अवार्डसमेत जितिसकेकी छन्। उनी ब्यूटि एण्ड प्रपोजमा छानिएकी छन्। विश्व सुन्दरीको ताजका लागि १२५ देशका सुन्दरीबिच प्रतिष्पर्धा भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here