रौतहट ।। पछिलो गतिविधिले काग्रेस आफै पतनउन्मुख भएको नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बताएका छन् । प्रजातन्त्रीवादीको रुपमा चिन्हीएका नेपाली कांग्रेसले पछिल्लो समय प्रदेश नं. २ मा गरि रहेको गतिवितिका कारण आफै पतनउन्मुख भएको अध्यक्ष साहले बताए ।
रौतहट क्षेत्र नं. ३को सन्तपुर दोस्तीया लगायतको क्षेत्र भरि संचालन रहेको समृद्धिको लागि जनप्रतिनिधिको भुमिका समन्बधि अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले, क्षेत्र नं. ३को विकासको बाधकनै काग्रेसीहरु मत्र रहेको समेत आरोप लगाए ।
विपी कोईरालको मार्गदर्शन, विधिको सासन, कानुनी व्यवस्था, अल्पमतको प्रति पक्ष हुन्छ भन्ने सिद्धन्तलाई धज्जि उडाउदै फतुवाविजयपुर नगरपालिका मेयर गोपाल यादवले आफै मनमानी अनुसार नगरपालिका चलाएको र व्यापक भ्रष्टार गरेको आरोप समेत अध्यक्ष साहले लगाए ।
हाल सम्म फतुवाविजयपुरमा बहुतमको अवहेलना गर्दै नगरसभा नगराएको प्रति समेत कटाछ गर्दै अध्यक्ष साहले, के मेयरको रहदाँ रहदैँ उप मेयर सभाको आहवान गर्ने !
यहाँका काग्रेसीहरुले आफै पनि काम नगर्ने अरुलाई पनि गर्न नदिने मानसीक्ताले ग्रस्ति भएको हुनाले त्यस्ता मानसिक्ताबाट बाहिर आई क्षेत्र नं. ३ को विकासमा सवैले हातोमालो गरि अगाडी बढन् अध्यक्ष साहले आग्रह गरे ।
काग्रेसीहरुले अहिल आम सर्वसधानरणहरुमा विभिन्न किसिमहरुको भ्रम छरिरहेको छ ,जन सरासर गलत हो । कम्युनिष्टको सरकार बनेपछि देशमा भ्रष्टाचार बढयो, भुमाफिया बढ्यो, कर बढ्यो र वाइडबडी काण्ड भयो, मतलव ठुलो हवाईजहाँ त्यो त देउवाजी नै प्रधानमन्त्री भएको बेला वाइडबडी खरिद गरिएको हो, केपीजी आएपछि त हिसाब किताब सुरु भएको हो कि कता घोटाला भयो, भ्रष्टचारको जन्मदाता भनेकै कांग्रेस हो ।
त्यसैले चोरहरु संग सचेत भई चोरहरुको विरुद्ध आफ्नो गाउँ आफै बनाउनु भने एक चोटी फेरी जोसर र जागरकासाथ कमर कसी विकासको लागि सवैले आफ आफ्नो ठाउँबाट अगाडी बढनु पर्ने अध्यक्ष साहले सवै संग आग्रह गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here