काठमाडौं : चिकित्शा शिक्षाका विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले बुधबार परीक्षाको प्रवेश पत्र जलाएका छन् । बिहीबारदेखि हुने परीक्षा बहिष्कार गर्ने घोषणा गर्दै नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले प्रवेश पत्र जलाएका हुन् ।

चिकित्सा विद्यार्थी संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले आफूहरुको मागलाई सरकारले बेवास्ता गरेकाले कडा आन्दोलनमा उत्रिनु परेको बताए । परीक्षा बहिष्कार गरि बाध्य भएर आफूहरुले आन्दोलनामा जाने निर्णय गरेको उनले बताए।

श्राेत ः अन्नपूर्ण पोष्ट

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here