ओखलढुंगा ।। ओखलढुंगामा नातिनी बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । नाताले नातिनी पर्ने एक १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मोलुङ गाउँपालिकाका एक ५८ वर्षीय पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । हजुरबुबाबाट बलात्कृत बालिका गर्भवती भएपछि रहस्य बाहिरिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here