रोल्पा ।। रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा नेकपाका उम्मेदवार जनकबहादुर बुढा विजयी हुनुभएको छ । १६.४ प्रतिशत मत खसेको थवाङमा १ सय ७४ मत ल्याएर नेकपाका बुढा अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका कमलबहादुर रोका मगरलाई पराजित गर्नुभएको छ । मगरले जम्मा २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत ऋषिराम सुवेदीले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here