रौतहट ।। रौतहटको चन्द्रपुर नगरपालिका–१ मा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार ना२ख २३२२ नम्बरको टिपरले बा५५प९९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनउको छ । दुर्घटनापश्चात टिपर चालकलाई प्रहरी चौकी पौराहीले नियन्त्रमा लिएको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।