काठमाडौं ।। १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज दोस्रो खेल भारतसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा बंगलादेशलाई हराएर सेमिफाईनल नजिक पुगेको नेपाली महिला टिमको लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ । भारतलाई हराउँदै नेपालले महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।