काठमाडौं ।। भरत,पश्चिम बंगालकी रानु मन्डल आजभोली कुनै न कुनै कारणले चर्चामा रहने गर्छिन । युट्युबमा लता मंगेसकरको गीत‘एक प्यारका नग्मा है’ गाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै चर्चित बनेकी रानुमन्डल विवादमा परेकी छिन् । यतिबेला उनले लगाएको मेकपको कारण चर्चा भएकोछ । अत्याधिक मेकअप गरेपछि मन्डल विवादमा परेकी हुन् । एक कार्यक्रमा हिमेससँगै रानु मण्डल पुगेकी थिइन्। तर त्यहाँ उनी अत्यधिक मेकअपमा देखिएपछि त्यसै समयको फोटो यतिबेला इन्टरनेटमा भाइरल बनेको छ।
उनले गरेको मेकअपलाई लिएर उनका फैनहरुले मजाक बनाएका छन् । युट्युबमा लता मंगेसकरको गीत गाएको देखेपछि भारतका चर्चित गायक तथा संगीत निर्देशक हिमेस रसमियाले रानु मण्डललाई भेटेर गीत गाउन लगाए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here