काठमाडौं ।। भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सचिनसँग भेटको खबर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । उनले सिचनले भेटको तस्वीर पनि सार्वजनिक गरेका हुन् । । प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्, ‘प्रसिद्ध क्रिकेटर सचिन तेन्दुलकरसँगको भेटले उत्साहित बनायो। युनिसेफका सद्भावना दूतसमेत रहेका तेन्दुलकरले नेपाल सरकारले बालबालिकाको अधिकार तथा सुरक्षाका लागि गरेको प्रयासको सरहाना समेत गरे।’
भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच भएको मैत्रीपूर्ण खेलमा सचिनको टिम ६ विकेटले विजयी भएको छ ।
काठमाडौं ।। प्रधानमन्त्री ओलीले सचिनसँग भेटको खबर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । उनले सिचनले भेटको तस्वीर पनि सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्, ‘प्रसिद्ध क्रिकेटर सचिन तेन्दुलकरसँगको भेटले उत्साहित बनायो। युनिसेफका सद्भावना दूतसमेत रहेका तेन्दुलकरले नेपाल सरकारले बालबालिकाको अधिकार तथा सुरक्षाका लागि गरेको प्रयासको सरहाना समेत गरे।’
भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच भएको मैत्रीपूर्ण खेलमा सचिनको टिम ६ विकेटले विजयी भएको छ ।