बारा ।। राष्ट्रिय जनाता पार्टी नेपालको धमाधम कमिटी गठन भैरहेको छ । राजपा नेपालको केन्द्रिय निर्देशन अनुसार अहिले कमिटी न भएका वाडा र पालिकाहरुमा कमिटी गठन कार्य जारी रहेको अबस्थामा बारा जिल्लाको देवताल गाउपालिका वार्ड न.१( बडकि फुलवरिया )
मा जगरनाथ पाण्डेयको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
राजपा बाराका जिल्ला प्रबक्ता एवं वार्ड प्रत्यासी युवा नेता अरुण कुमार सिंह को अध्यक्षतामा भएको एक बृहत भेला बाट नव गठित वडा कमिटीको वरिष्ठ उपाध्यक्षमा संतोष कुमार साह कानु , उपाध्यक्ष शुबाश चन्द्र पाण्डेय , रिमा कुमारी , प्रमोद कुमार सिंह , बिरेन्द्र प्रसाद यादव , अमिताबचन हजरा , कोशाध्य्क्ष मा चन्द्रावती देबि , सचीव मा देबेन्द्र कुशवाहा , सह – सचिव मा बुनिलाल बैठ , बिबेक साह रहेको छन ।
त्यस्तै सदस्यमा शिवरतन प्रसाद यादव , शुमिन्त्रा देबि धोबी , उपेन्द्र सिंह , माया देबि हजरा , शारदा देबि राम , नन्दु बैठा , समसुल मिया हजाम , अनिल कुमार साह लगायतका व्यक्ति रहेको आयोजकले जनाएको छ ।
त्यस्तै पार्टी को वरिष्ठ नेता मा बद्री महतो , डाक्टर रहमतुलाह देवान रहने गरि सर्बसहमतीमा कमिटी गठन भएको नेता अरुण कुमार सिहले संगम खबरसंग बताए ।

Loading...