राैतहट ।। बम काण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलंवित सांसद एवं पूर्व मंत्री महमद आफताव आलमको थुन्छेक बहस दोस्रो दिन पनि जारी रह्यो !

विहिवार देखि शुरू भएको थुन्छेक बहस शुक्रवार पनि जारी रह्यो ! नेपाल सरकार र जाहेरबाला पक्षको बहस संपन्न भएको छ प्रतिवादी आलम पक्षको बहस सोमवार देखि शुरू हुने भएको छ ! आइतवार सार्वजानिक विदा भएकोले बहस सोमवार देखि शुरू हुने जिल्ला अदालतले जनाएको छ ! अहिले सम्म जिल्ला सरकारी वकील कार्यालय रौतहटका जिल्ला न्यायधिवक्ता खडिण्द्र राज कटुवाल सहित १२ जना कानून व्यवसायीले विपक्षमा बहस गरेका छन !

पहिलो दिन ३ जना र दोस्रो दिन ९ जना बहस गरेका थिए ! महान्यायधिवक्ता कार्यालयका उप महान्यायधिवक्ता अर्जुन कोइराला , सह न्यायधिवक्ता सूर्य राज दहाल , पर्सा जिल्ला न्यायधिवक्ता रूद्र प्रसाद पंथी , रौतहट जिल्लाका सह न्यायधिवक्ता राम प्रसाद पंथी , वरिष्ठ अधिवक्ता डाक्टर युवराज संग्रौला , वरिष्ठ अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य , अधिवक्ता गोविन्द शर्मा बंदी , अधिवक्ता ओमप्रकाश अर्याल , अधिवक्ता शालिग्राम कार्की , अधिवक्ता मनीष कुमार श्रेष्ठ , अधिवक्ता पुष्पराज पौडेलको थुन्छेक बहस सकिएको आलमका कानून व्यवसायी आफताव आलमले जानकारी दिएका छन ! आलमको पक्षमा बहस गर्ने ३४ कानून व्यवसायीहरुले सोमवार देखि आफ्नो क़ानूनी तर्क राखिने कानून व्यवसायी आलमले बताएका छन ! २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचन अंतर्गत मतदानको पूर्व संध्या चैत्र २७ गते भएको बम विस्फोटमा घाइते भएका त्रिलोक प्रताप सिंह पिंटू र ओसी अख्तरलाइ ईटा भट्टामा जलाएको आरोपमा पूर्व मंत्री आलम गएको २६ गते पक्राउ परेको थियो !

बम काण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलंवित सांसद एवं पूर्व मंत्री महमद आफताव आलमको थुन्छेक बहस दोस्रो दिन पनि जारी रह्यो ! विहिवार देखि शुरू भएको थुन्छेक बहस शुक्रवार पनि जारी रह्यो ! नेपाल सरकार र जाहेरबाला पक्षको बहस संपन्न भएको छ प्रतिवादी आलम पक्षको बहस सोमवार देखि शुरू हुने भएको छ ! आइतवार सार्वजानिक विदा भएकोले बहस सोमवार देखि शुरू हुने जिल्ला अदालतले जनाएको छ ! अहिले सम्म जिल्ला सरकारी वकील कार्यालय रौतहटका जिल्ला न्यायधिवक्ता खडिण्द्र राज कटुवाल सहित १२ जना कानून व्यवसायीले विपक्षमा बहस गरेका छन ! पहिलो दिन ३ जना र दोस्रो दिन ९ जना बहस गरेका थिए !

महान्यायधिवक्ता कार्यालयका उप महान्यायधिवक्ता अर्जुन कोइराला , सह न्यायधिवक्ता सूर्य राज दहाल , पर्सा जिल्ला न्यायधिवक्ता रूद्र प्रसाद पंथी , रौतहट जिल्लाका सह न्यायधिवक्ता राम प्रसाद पंथी , वरिष्ठ अधिवक्ता डाक्टर युवराज संग्रौला , वरिष्ठ अधिवक्ता डाक्टर कुमार शर्मा आचार्य , अधिवक्ता गोविन्द शर्मा बंदी , अधिवक्ता ओमप्रकाश अर्याल , अधिवक्ता शालिग्राम कार्की , अधिवक्ता मनीष कुमार श्रेष्ठ , अधिवक्ता पुष्पराज पौडेलको थुन्छेक बहस सकिएको आलमका कानून व्यवसायी आफताव आलमले जानकारी दिएका छन !

आलमको पक्षमा बहस गर्ने ३४ कानून व्यवसायीहरुले सोमवार देखि आफ्नो क़ानूनी तर्क राखिने कानून व्यवसायी आलमले बताएका छन ! २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचन अंतर्गत मतदानको पूर्व संध्या चैत्र २७ गते भएको बम विस्फोटमा घाइते भएका त्रिलोक प्रताप सिंह पिंटू र ओसी अख्तरलाइ ईटा भट्टामा जलाएको आरोपमा पूर्व मंत्री आलम गएको २६ गते पक्राउ परेको थियो !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here