काठमाडाैं ।। चिलीको राजधानी स्यान्टिएगो नजिकै विरोध प्रदर्शन चलिरहेका बेला लुटेराहरूले कपडा कारखानामा आगो लगाइदिँदा पाँच जनाको मृत्यु भएको छ । मेट्रो रेलको भाडादर वृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शनको क्रममा राजधानी नजिकै रहेको एउटा कपडा पसलमा लुटेराहरुले आँगो लगाएका हुन् । यसैबीच, चिलीमा अवस्था बिग्रँदै गएपछि बढाइएको भाडा दर स्थगित गरिएको छ । हिजोपनि लुटपाट , आगजनी निरन्तर र प्रदर्शनकारी जारी रह्यो भने प्रदर्शनकारीहरूले बसमा आगजनि, मेट्रो स्टेशनहरूमा तोडफोड गर्दा प्रहरीसँग झडप भएको थियो । झडपको क्रममा ३ जनाको मृत्यु समेत भएको बीबीसीले लेखेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here