रौतहट ।। आज विश्व हातधुने दिवस रौतहटमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्रत्येक अक्टोबर १५ तारिखका मनाइने यो दिवस हो । सबैका लागि सफा हात भन्ने नाराको साथ मनाइएको छ । सरुवा रोगको संक्रमण सबैभन्दा बढी हातको फोहरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । युनिसेफ र युकेआईडीको सहयोग तथा नगरपालिकाहरुको आयोजनामा भव्यताको साथ रौतहटमा कार्यक्रम सम्पन्न भएको छ । नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगहरुबाट बच्न सकिनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here