हुम्ला ।। हुम्लाको सदरमुकाम सिमकोटबाट खार्पु जादै गरेको बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सदरमुकाम सिमकोटबाट हिजो अपरान्ह पौने ५ बजेतिर खापु सडक खण्ड जादै गर्दा स्याम्ने खोलामा लु २ च २२६७ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्ति मगरले जानकारी दिनुभयो । घाईते सातै जनाको उपचार जिल्ला अस्पताल हुम्लामा भईरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here