धनुषा ।। धनुषको जनकनन्दिनी गाउँपालिका वडा नं.३ प्रेम महुवामा पार्किङ्ग गरेर राखिएको ९ वटा मोटरसाइकल र ३ वटा साईकल मा आगजनि भएको प्रहरीले जनाएको छ । गएराति करिब ३ बजे आगोलागेको देखे पछि स्थानियहरुले प्रहरीलाइ खबर गगरेको थिया्े । स्थनियहरु आगो नियन्त्रमा लिए पनि सबै गाडी जलेर नष्ट भइसकेको थियो इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । उक्त गाडीमा वडा अध्यक्ष चढने सरकारी गाडी पनि जलेर नष्ट भएको प्रहरी निरिक्षक राजन थापाले जानकारी दिनुभएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक थापाले बताउनु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here