रौतहट ।। रौतहटको चन्द्रनिगाहपुरमा आज बली पशु बिरुद्धको सचेतना मुलुक रायली निकालिएको छ । बिभिन्न धार्मिक कारणले गर्दा जीव जन्तु तथा पशुहरुको बलि दिने गर्छ । त्यो रोक्नको लगि चन्द्रनिगाहपुरमा सचेतना मुलुक रायली निकालिएको हो । उक्त रयालीमा धार्मिक कार्यमा पशुलाई बलि दिने गर्छ त्यसलाई रोकिनु परयो भन्दै रायलीमा पशु बलि रोकिनु पर्ने , दुब्रयसन त्यागौ,सेबा मुखी बनौँ पशु बली प्रथा बन्द गरौ साकाहारी समाजको निर्माण गरौ जस्ता नारा थियो । रयाली पछि आयोजित सभा लाई प्रदेश सभा सदस्य धनलाल ठोकरले सम्बोधन गर्नुहुदै साकाहारी समाजको निर्माण गर्नु पर्ने बताउनु भयो ।। उहाले चन्द्रपुर क्षेत्रभित्रका प्रणामी मंन्दिरको संरक्षणमा आफु दतचित भई लाग्ने बताउनु भयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।