प्रतिकात्मक तस्वीर

सप्तरी ।। प्रदेश नं. २ सप्तरीको मधेपुरा स्थित सार्वजनिक पोखरीमा डुवेर एक बालिकाको मृत्यु भएको छ ।
सोमबार जिल्लाको तिलाठि कोईलाडि गाउँपालिका वर्डा नं. ६ पंचदेव मण्डलकी ५ वर्षीय छोरी सरिताको मृत्यु भएको हो । मधेपुरा स्थित पोखरीको डिलमा खेल्ने क्रममा लडेर पोखरीमा डुवेर स्थानीय सरितासँगै पोखरीमा डुवेकी छिमेकी दशरथ मण्डलकी ५ वर्षिय छोरी रुपालीको अवस्था सामान्य वन्दै गएको छ ।
दुवै बाालिका खेलने क्रममा पोखरीको डिलमा पुगेका थिए । सोहि क्रममा पोखरीमा डुवेका दुवैलाई स्थानीयहरुले उद्दार गरी उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पुयाएका थिए ।उपचारकै क्रममा गजेन्द्र नारायण सिंह अस्पतालमा सरिताको मृत्यु भएको र रुपालीको थप उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो । त्यहाँ पनि उपचार सफल हुन नसकेपछि उनलाई विराटनगर स्थित विराट मेडिकल केलज एण्ड हस्पिटलमा उपचार भईरहेको छ । अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गएको परिवारजले जानकारी दिए ।

सोहि क्रममा पोखरीमा डुवेका दुवैलाई स्थानीयहरुले उद्दार गरी उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पुयाएका थिए ।
उपचारकै क्रममा गजेन्द्र नारायण सिंह अस्पतालमा सरिताको मृत्यु भएको र रुपालीको थप उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो । त्यहाँ पनि उपचार सफल हुन नसकेपछि उनलाई विराटनगर स्थित विराट मेडिकल केलज एण्ड हस्पिटलमा उपचार भईरहेको छ । अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गएको परिवारजले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here