रौतहट ।। रौतहटमा दूर्लभ सर्प भेटिएको छ । जिल्लाको कटहरिया नगरपालिका स्थित एक व्यक्तिको घरमा दूर्लभ सर्प भेटिएको हो । कटहरिया वार्ड नं. ५ का हरिन्दर यादवको घरमा उक्त सर्प फेला परेको हो ।
सर्प कालो कोब्रा अर्थात कालो गोमन भएको बताएको छ । करिब ४ ५ घन्टा घरभित्रै रहेको यो सर्पको छिकेर्पिmर्के र टाउको डमरु अकारको देखिन्छ ।

सर्प गत असारमा लालबकैया नदीमा आएको बाढीले पहाडतिरबाट बगाएर आएको हुनसक्ने जानकारहरुले अनुमान गरिएको छ । स्थानीयवासीको अनुरोधमा सर्पलाई नदी किनारमा लगेर छाडिएको कटहरिया नपाका नासुसमेत रहेका हरिन्द्र यादवले जानकारी दिएका छन् । त्यस सर्पको वारेमा स्थानियहरु विभिन्न आकलन गरिरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here