राैतहट ।। गढिमाई नगरपालिका वडा नम्बर ५ स्थित धर्मशालाको एक कार्यक्रम बिच शिलान्यास गरिएको छ। मधेस प्रदेश सरकार द्वारा बिनियोजित बजेट रु.२५लाख (पच्चीस लाखको) लागतमा धर्मशाला निर्माण गर्नका निमित्त सोमबार शिलान्यास गरिएको हो । प्रदेश सभा सदस्य फूलबाबु भन्ने अबदुल कलाम अजाद र गढीमाई वडा नम्बर ५ का वडा अध्यक्ष राजिव रंजन यादव द्वारा संयुक्त रूपमा धर्मशाला शिलान्यास गरिएका छन।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here