काठमाडौं ।। नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने भएको छ । आज बिहान बसेको पदाधिकारी बैठकले इलाम २ मा हुने प्रतिनिधिसभा र बझाङ (१)मा हुने प्रदेशसभाको उपनिर्वाचनमा आफै उम्मेदवारी दिने निर्णय गरेको हो।
इलाम २ का लागि माओवादीले चार जना उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ । बझाङमा प्रक्रिया अगाडि बढाएको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here