काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता समीकरणमा दुई मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी भएको हो ।
जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बनेका छन् । यस्तै नवल किशोर साह सुडीले वन मन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शपथ गराएका छन् । दुई जना मन्त्री थपिएसँगै प्रचण्ड मन्त्रिपरिषद् २२ सदस्यीय भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here