काठमाडाैं ।। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म हुने भएको छ । प्रस्तावित शिक्षा विधेयकको प्रावधानअनुसार एसईई हुने वा नहुने भन्ने अन्यौलबीच राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।
बोर्डले चैतमा एसईई सञ्चालन गर्ने निर्णय आइतबार गरेको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तोकिएको छ । परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।