कञ्चनपुर ।। कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत फेला परेका छन्। भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्का आज बिहान मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीसँगै म १ प ४८५२ नम्बरको मोटरसाइकल पनि फेला परेको छ। वडाध्यक्ष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here