सांकेतिक तस्विर

कैलाली ।। कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-१० आमखैका ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । घरको आगनमा बालेको आगो ताप्ने क्रममा लडेर बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले जानकारी दिए । घरमा कोहि नभएको अवस्था उनी बलिरहेको आगोमा लडेको र जलेर मृत्यु भएको उनले प्रहरी उपरीक्षक विकले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here