बारा ।। बाराको कलैयामा गोली चलेको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईले गोली चलेको पुष्टि गरे ।
कलैयामा गोली चल्दा मुकेश सराफ घाइते भएका उनले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको उनले बताए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।