काठमाडौं ।। जनता समाजवादी पार्र्टी (जसपा) नेपाल मधेस प्रदेश समितिद्वारा जनजागरण पुस्तिकका प्रकाशित भएको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानको सिलसिलामा जनतालाई जागरुक गराउने उद्देश्यले यो पुस्तक प्रकाशिन गरिएको जसपाले जनाएको छ । विभेदकारी संविधानको निर्माण र आंशिक स्विकार्यताको वाध्यता, मोर्चाबन्दी तथा पाटी्र्र एकीकरणको औचित्य, सरकारमा पार्टी सहभागिताको औचित्य तथा प्राप्त उपलब्धी, सङ्घीयताप्रति अन्य पार्टीको दृष्टिकोण, गौर घटनाको यथार्थ र अन्तर्य र पार्टीको भावी कार्ययोजना लगायतका विषय समेटेर सूची नै तयार पुस्तक प्रकाशन गरिएको मधेस प्रदेश समितिले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here