काठमाडौं ।। ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको अनुसन्धान ब्युरो (सिआईबी)ले झन्डै ३५ दिन लगातार अनुसन्धान गरेको थियो ।
उक्त अनुसन्धाबाट हालसम्म ३२ जनालाई पक्राउ गरेको सिआईबीले जनाएको छ । पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ विदेशी नागरिक संलग्न रहेको पाइएको छ ।
त्यसमध्ये अझै १८ जना अझैँ फरार छन् । त्यसमा १४ विदेशी ४ नेपाली रहेका छन् । बुधबार सिआईबीले गरेको पत्रकार सम्मेलनमा सीआइवीका प्रमुख किरण वज्राचार्यले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का ४२ जनाको टोलीले ३५ दिन गलाएर सो अनुसन्धान गरेको जानकारी दिइन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here