राैतहट ।। तीन जिल्लामा बाढीको अति उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सर्लाही, रौतहट र सिन्धुलीमा बाढीको अति उच्च जोखिम देखिएको हो । बाग्मती र लालबकैया नदीको बाढीले खतराको तह पार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएको छ । उनले बागमती र लालबकैया त्यस आसपास बस्ने स्थानीवासीहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेको छ ।
यस्तै आज काठमाडौं उपत्यकासहित देशभरका ३२ जिल्लामा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।