काठमाडौ ।। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशमा अर्को सरकार बन्नसक्ने अवस्था नरहेको दाबी गरेका छन्।
प्रदेश सभामा आफूलाई विश्वासको मत माग्दै कार्कीले उक्त दाबी गरेका हुन्।बिहीबार कार्कीले आफूलाई संसद्मा परीक्षण गर्दैछन्।
‘अहिलेको गणितलाई तपाईंहरु सबैले बुझ्नु भएको छ। म फेरि पनि भन्छु फेरि पनि अर्को सरकार बन्ने अवस्था आउन सक्दैन। मैले त देख्दिन त्यो सम्भावना। देख्दै देख्दिनँ,’ मुख्यमन्त्री कार्कीले दाबी गरे।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।