काठमाडौँ ।। उच्च अदालत पाटनले बिहीबार काठमाडौँमा हिन्दी फिल्म चल्न दिने आदेश दिएसँगै शुक्रबारदेखि काठमाडौँका सिनेमाघरहरुमा हिन्दी फिल्म चल्न थालेका छन्।
काठमाडौँका सिनेमाघरहरुमा बलिउड अभिनेता बिक्की कौशल र सारा अली खान अभिनीत ‘जरा हटके जरा बचके’ प्रदर्शनमा आएको हो। उच्च अदालत पाटनको आदेशसँगै बिहीबार चलचित्र संघले काठमाडौँमा हिन्दी फिल्म चलाउने निर्णय गरेको थियो।
उच्च अदालतको आदेशलाई चुनौती दिँदै काठमाडौँका मेयर बालेन शाहले भने काठमाडौँका हलहरुमा हिन्दी फिल्म चल्न नदिने बताएका थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here