काठमाडौं ।। १४ दिने शिशुको हत्या गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ घर भएका २५ वर्षीय नुर आलम अन्सारी रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ चन्द्रागिरिस्थित ढुंगेअड्डाबाट पक्राउ गरेको हो । जेठ १४ गते अन्सारीले आफ्नै नवजात शिशु तथा छोराको हत्या गरेकाले पक्राउ गरी पठाउने भन्दै बारा प्रहरीले पत्राचार गरेपछि अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । उनले आफ्नो १४ दिनको छोराको हत्या गरी फालेको प्रहरीले जनाएको छ।काठमाडौं– १४ दिने शिशुको हत्या गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ घर भएका २५ वर्षीय नुर आलम अन्सारी रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ चन्द्रागिरिस्थित ढुंगेअड्डाबाट पक्राउ गरेको हो । जेठ १४ गते अन्सारीले आफ्नै नवजात शिशु तथा छोराको हत्या गरेकाले पक्राउ गरी पठाउने भन्दै बारा प्रहरीले पत्राचार गरेपछि अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । उनले आफ्नो १४ दिनको छोराको हत्या गरी फालेको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here