तनहुँ ।। तनहुँ १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका स्वर्णिम वाग्लेले निरन्तर अग्रता लिइरहेका छन् । वाग्लेले ११ हजार ४२८ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईभन्दा झण्डै हजार मतले अगाडि छन् । भट्टराईले ६ हजार ४६५ मत प्राप्त गरेका छन् । यस अघि ५ हजार ३ सयमाथिको अग्रता लिएकोमा वाग्लेको अग्रता ४९६३ मा झरेको छ । एमालेका सर्वेन्द्र खनालले ३ हजार ७४८ मत प्राप्त गरेका छन् ।
आँबु खैरेनी गाउँपालिका र भानु नगरपालिकाका गरी अहिलेसम्म १६ वटा वडाको मतगणना सकिएको छ । चितवन १ मा ६३ हजार ७५७ मत खसेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here