रौतहट ।। घटना ब्यब्स्थापन सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ ।
ग्रामीण विकास केन्द(आरडिसी) नेपालको आयोजनमा घटना ब्यबस्थापन सम्बन्धी एक दिवसिय अभिमुखिकरण गोष्ठि सम्पन्न भएको हो।

चन्द्रपुरमा स्थित एक होटेलमा संचालित तालीम इस्लामिक रिलिफ नेपालको सहकार्यमा आयोजित बाल संरक्षण परियोजनाको क्रममा सो एक दिने तालिम आयोजना गरिएको आयोजनाले जनाएको छ । तालिममा परियोजना सन्चालन रहेका गुजरा र कटहरिया नगरपालिका जन प्रतिनिधि,कर्मचारी,बाल क्लबका पदाधिकारीहरुको सहभागिता रहेको र तालिममा प्रशिक्षकको रुपमा राम अधार यादवले प्रशिक्षण दिएको कार्यक्रम सम्योजक धर्मेन्द्र साहले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here