काठमाडाैं ।। अर्थ मन्त्रायले बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटेको छ । चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक बजेट समीक्षामार्फत अर्थ मन्त्रालयले बजेटको आकार घटाएको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको अवस्थालाई मूल्यांकन गरेर बजेटको आकार घटाएको बताएका हुन् । अर्थमन्त्री पौडेलले चालु आवको १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेटलाई १४ प्रतिशतले घटाएर अनुमानित १५ खर्ब ४९ अर्ब रुपैयाँको मात्रै बनाएको जानकारी दिएका छन् ।
चालू आर्थिक वर्षमा सकारको आम्दानीको स्रोत कम भएको, राजस्व संकलन घटेको र पछिल्लो ५५ वर्षपछि पहिलोपटक राजस्व अपेक्षाभन्दा बढी भएको अर्थमन्त्री पौडेले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here