काठमाडाैं ।। विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमामहाधिवेशन सुरु हुन लागेको हो । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना प्रतिनिधि सहभागी हुनेछन् । भोलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आकाङ्क्षा व्यक्त गरेका छन् । महाधिवेशनको राजनीतिक दस्ताबेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेस गर्ने पाण्डेले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here