राैतहट ।। राैतहट ।जिल्ला प्रशासनले कार्यालय आगाडीबाट विचाैलियालाई हटाउन लगाएका छन । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सेवा प्रवाहमा विचाैलियाको चलखेल राेक्न कार्यालय आगाडीको भिडभाड हटाउन लगााएका हुन । जिल्ला प्रशासन कार्यालय आगाडीका परिचित मानिस मार्फत नागरिकता लगाएतका काममा चलखेल हुने गरेको गुनासो जनस्तरबाट आएपछि हटाईएको हो । जिल्ला प्रशासन कार्यालय राैतहट गाैर आगाडी बाटो छेकेर टेबुल कुर्सी लगाएर बोरा ओछयाएर बस्ने बिचाैलियालाई हटाएका हुन । जिल्ला प्रशासन कार्यालयको काममा विचाैलियाको चलखेल राेकिए पछि जनताको काम सहज, सरल र निस्वार्थ ढंगले सम्पादन हुने विश्वास गरिएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here