काठमाडाैं ।। प्रहरीले गोली हानेपछि घाइते भएका भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा एक जना प्रहरीले उहाँ माथि गोली प्रहार गरेका थिए । गोली लागी घाइते भएका उनलाई राजधानी भुवनेश्वरस्थित एक अस्पताल लागिएकोमा उपचारका क्रममा मन्त्री दासको मृत्यु भएको हो । मन्त्रीमाथि गोली चलाउने प्रहरीलाई पक्राउ गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here