काठमाडाैं ।। काठमाडौँस्थित सङ्घीय संसद् भवन अगाडि एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आज दिउँसो इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले बानेश्वर सडकमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । आचार्यलाई प्रहरीले उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पताल पु¥याएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here