काठमाडाैं ।। कर्णाली प्रदेशमा आज उपसभामुखको निर्वाचन हुँदैछ । सभामुख नन्दा गुरुङले प्रदेश सभा नियमावली २०७९ को उपनियम ९ बमोजिम दिउँसो १ बजेका लागि उपसभामुखको निर्वाचन तोक्नुभएको हो । सभामुख गुरुङले प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ को १ बमोजिम निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिइसक्नु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here