Home मुख्य समाचार प्रधानमन्त्री प्रचण्डले लिए शपथ मुख्य समाचारराजनितिराष्ट्रीय समाचारसमाचार प्रधानमन्त्री प्रचण्डले लिए शपथ By संगम खवर डेक्स - ११ पुष २०७९, सोमबार १६:२४ 9 0 काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् । RELATED ARTICLESMORE FROM AUTHOR रौतहटमा पुरानै अनुहारको बोलबाला पुर्व प्रधानमन्त्री देखि पुर्व मन्त्रि चुनावी मैदानमा रास्वपा प्रवक्ता मनिष झा धनुषा-३ बाट उठ्ने रौतहटमा निर्वाचन प्रहरीमा भर्नाका लागि दोवरको आवेदन हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं :- गगन थापा अभियान नेपाल ५३६ परिवारलाई जाडोको सहारा बने LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. Δ