काठमाडाैं ।। चीनको ठूलो शहर साङ्घाईमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । त्यहाँ अब अनलाइन कक्षा सुरु हुने भएको छ । साङ्घाईको शिक्षा ब्यूरोले भोलिदेखि नर्सरी र बाल हेरचाह केन्द्रसमेत बन्द गर्न निर्देशन दिएको छ । चीनमा कोभिड शून्य नीति खुकुलो भएसँगै सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












