रौतहट ।। गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले वडा न .२ महादेव पट्टीमा सामुदायिक भवन तथा बिबाह मण्डपको शिलान्यास गर्नु भएका छन् ।
चुनावी प्रतिबद्धता गरे अनुसार मेयर साहले नगरपालिकाको आर्थिक सहयोगमा भगवती मन्दिर स्थान नजिक बिबाह मण्डप तथा सामुदायिक भवनको निर्माण गर्न आज विहिवार शिलान्यास गरेका छन् । सिलान्यास गर्दै मेयर साहले, नगर वासीको चाहना अनुसारको बिकास निर्माणको गति अगाडी बढेको र यसले नगर बासीमा विकास प्रतिको उत्साहित थपेको प्रतिक्रया दिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।