एजेन्सी ।। चीनको राजधानी बेइजिङको सार्वजनिकस्थलमा प्रवेश गर्न कोभिड परीक्षण आवश्यक नपर्ने भएको छ । स्थानीय सरकारले सुपरमार्केट, सपिङ मल तथा कार्यालयमा जान परीक्षण हुनैपर्ने व्यवस्था हटाएको हो । अब ती स्थानमा जान अब कोभिड परीक्षण आवश्यक पर्ने छैन । तर, इन्टरनेट क्याफे, बार, नर्सिङ होम, विद्यालय लगायतका स्थानमा जान भने कोभिड परीक्षण अनिवार्य छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












